प्रचण्ड चितवन गएपछि आयोगले बागमती प्रहरी प्रमुख, चितवनका सिडिओ र एसपीलाई सोध्यो स्पष्टीकरण
मेरोन्यूज
२०७९ वैशाख २९ गते १९:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चितवन भ्रमणलाई लिएर निर्वाचन आयोगले बागमती प्रदेश प्रहरी प्रमुख‚चितवनका प्रमुख जिल्ला अधिकारी र एसपीलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले चितवन भरतपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई स्पष्टीकरण सोधेको हो ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) पुजा सिंह, चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र प्रहरी उपरीक्षक नवराज अधिकारीलाई स्पष्टीकरण सोधिएको सहसचिव यज्ञ भट्टराईले जानकारी दिए।
उनका अनुसार बिहीबार तीनै जनालाई आठ घण्टे स्पष्टीकरण सोधिएको हो। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मौन अवधिमा भरतपुर पुगेर प्रचाप्रसारमा लागेको खबरपछि उनीहरूलाई स्पष्टीकरण सोधिएको हो।
सम्बन्धित
















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया