छायानाथ रारा नगरपालिकाका मतपेटिका संकलन हुँदै
मेरोन्यूज
२०७९ वैशाख ३० गते २०:२०

मुगु । मुगुको छायानाथ रारा नगरपालिकामा मतदान सकिएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचन सकिएको हो । निर्वाचन सकिएसँगै मतपेटिका संकलन भइरहेको छ । १४ वडा रहेको नगरपालिकामा नजिकका मतदान केन्द्रका बुथबाट संकलन भइसकेका छन् ।
टाढा रहेका मतदान केन्द्रबाट ल्याउने क्रम जारी रहेको बताइएको छ । मतगणनाको लागि सबै मत पेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना कार्यलाई अगाडी बढाइने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।
उनका अनुसार बाममा रहेको मतदान केन्द्रको मत पेटिका आइपुगेको छैन । जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ । मतगणनाका लागि तारजाली लगाइएको छ भने सिसिटिभी पनि जडान गरिएको छ ।
सम्बन्धित















६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु
वर्षाले घट्यो वायु प्रदूषण
Slight decline in gold, silver prices
जेनजी आन्दोलनका क्रममा फरार दुईजना पक्राउ
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया