सोमबार, माघ १९, २०८२

टिकापुरमा रेशम चौधरीको पार्टीको अग्रता, एमाले पछिपछि

मेरोन्यूज २०७९ वैशाख ३१ गते १०:४८

काठमाडौं । कैलालीको टीकापुर नगरपालिकामा प्रारम्भिक नतिजामा जेलमा रहेका रेशम चौधरीको पार्टीले अग्रता लिएको छ।

चौधरीको नागरिक उन्मुक्ति पार्टीका मेयर उम्मेदवारले सय मत गन्दा ३४ मत पाएका छन्। ढकिया चिन्ह भएका उनका उम्मेदवारले ३४ मत पाएका छन् भने एमालेले १८ र कांग्रेसले १६ मत पाएका छन्।

२०७४ को चुनावमा टीकापुरमा एमालेले मेयर जितेको थियो।

प्रतिक्रिया