घोराही उपमहानगरको प्रमुखमा माओवादी सय मतले अगाडि
मेरोन्यूज
२०७९ वैशाख ३१ गते १८:४०
काठमाडौँ । दाङको घोराही उपमहानगरमा नेकपा माओवाली केन्द्रले अग्रता पाएको छ ।
मेयरमा माओवादीका हेमराज शर्मा पौडेलले ३७८ मत पाएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरीले २८४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले ३९२ मत पाउँदा एमालेकी हेमाकुमारी डिसीले २७३ मत पाएकी छन् ।
सम्बन्धित















इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया