सोमबार, माघ १९, २०८२

१८ सय मत गन्दा बालेन शाह अगाडि, केशव स्थापित पछाडि

मेरोन्यूज २०७९ वैशाख ३१ गते २१:०६

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता कायम राखेका छन् । स्वतन्त्र उम्मेदवार बालेन शाहले ६१३ मतसहित अग्रता कायम राखेका हुन् ।

यस्तै, शाहका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४७२ मत पाएका छन् भने कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३५ मत पाएकी छन् ।

अहिलेसम्म करिब १८ सय मत गणना भएको छ ।

प्रतिक्रिया