खसेकोभन्दा बढी मत भेटियो
मेरोन्यूज
२०७९ वैशाख ३१ गते २२:०१
सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकाको मतदान स्थलमा विवाद भएको छ । वडा नं १२ मा खसेको मतभन्दा ४ वटा मत बढी भएपछि विवाद भएको हो ।
मत पेटिकाको शिल खोलेको अवस्थामा भेटिएको एक प्रतिनिधिले जानकारी दिए ।
सम्बन्धित















झापा-५ मा ओलीभन्दा बालेन दोब्बर बढी मतले अगाडि
४१ क्षेत्रमा मतगणना जारी रहँदा ३४ मा रास्वपाकाे अग्रता
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया