मध्यरात मतगणना अपडेटः काठमाडौंमा बालेन शाह १८० मतले अगाडी
मेरोन्यूज
२०७९ जेठ १ गते ०:२१

काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शाहले अग्रता कायम राखेका छन्।
१२ बजेको मतपरिणम अनुसार शाहले ९८० मत सहित अग्रस्थानमा रहँदा नेकपा एमालेका केशव स्थापितले ८ सय मत पाएका छन् ।
यस्तै गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ५९४ मतसहित तेस्रो स्थानमा छिन् ।
मतगणना जारी छ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया