काठमाडौं महानगरमा बालेन १५ सय मतले अगाडि, स्थापित दोस्रोमा
मेरोन्यूज
२०७९ जेठ १ गते १५:०७

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिमाणनुसार बालेनले एक हजार ४६७ बढी मतले अग्रता कायम गरेका छन् । बालेनले हालसम्म
३ हजार ११० मत पाएका छन् ।
भने दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले एक हजार ६४३ मत ल्याए । भने तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले एक हजार ६०२ ल्याएकी छिन् ।
सम्बन्धित
प्रतिक्रिया