किन रोकियो भरतपुरको मत गणना ?
मेरोन्यूज
२०७९ जेठ १ गते १५:४२

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ । मतपत्रमा छाप संकेतका आधारमा सदर वा बदर के गर्ने भन्नेबारे दलका प्रतिनिधिबीच विवाद हुँदा मत गणना रोकिएको हो ।
मत चिन्हभित्र पर्ने गरेर छाप लगाए पनि संकेत मधुरो देखिएकाले बदर गरेको विषयमा एमालेले आपत्ति जनाएको हो । भरतपुरमा वडा नम्बर १ को गणना सकिएर २ को गणना भइरहेको छ ।
पछिल्लो परिणामअनुसार भरतपुरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १८६७ र नेकपा एमालेका विजय सुवेदीले १८१४ मत पाएका छन् ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया