प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा (फोटोफिचर)
मेरोन्यूज
२०७९ जेठ २ गते १२:५३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदी बुद्ध जन्मस्थल लुम्बिनीमा छन् । बुद्ध पूर्णिमाको अवसरमा मोदी लुम्बिनी आएका हुन् । लुम्बिनीमा मोदीलाई प्रधानमन्त्री देउवाले स्वागत गरे । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाअर्चना गरेका छन् । मोदीको आज ६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।




सम्बन्धित
प्रतिक्रिया