१७ हजार मतगणना गर्दा बालेन स्थापितभन्दा ३,२४९ मतले अगाडि
मेरोन्यूज
२०७९ जेठ २ गते १३:२६

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राखेका छन् । अहिलेसम्म १७ हजार मतगणना गर्दा बालेनले ६ हजार ८९३ मत पाएका छन् । भने नेकपा (एमाले)का उम्मदेवार केशव स्थापितले तीन हजार ६४४ मत प्राप्त गरेका छन् ।
उनी स्थापितभन्दा तीन हजार २४९ मतले अगाडि गएका हुन् । कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले तीन हजार २०८ मत प्राप्त गरेकी छन् । अहिले मतगणना जारी छ ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया