१४ हजार मत गन्दा भरतपुरमा कसले कति मत ल्याए ?
मेरोन्यूज
२०७९ जेठ २ गते १७:१५

काठमाडौं । भरतपुर महानगरमा १४ हजार बढी मत गन्दा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन्।
१४ हजार ३० मत गणना गर्दा सुवेदीले ४७५७ मत पाएका छन् भने सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ४७०३ मत पाएकी छन्। बागी उम्मेदवार जगन्नाथ पौडेलले २१३१ मत पाएका छन्।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५५९५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरूङले ३७८९ मत पाएकी छन्। मतगणना जारी छ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया