भरतपुरमा १५ हजार मत गन्दा रेनु १२ मतले अगाडी
मेरोन्यूज
२०७९ जेठ २ गते १८:४२

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा पुन सत्ता गठबन्धनले अग्रता लिएको छ।
१५ हजार ३१ मत गणना गर्दा भरतपुरमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले १२ मतले अग्रता लिएकी छन्।
पछिल्लो मतगणना अनुसार उनले ५०३९ मत पाउँदा एमाले-राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका एमालेका विजय सुवेदीले ५०२७ मत पाएका छन्।
हाल वडा नम्बर ५ को मतगणना चलिरहेको छ। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत पाएका छन्।
यस्तै उपमेयरमा सत्ता गठबन्धनका चित्रशेन अधिकारीले ६०४३ मतसहित अग्रता लिएका छन्। उनलाई नेकपा एमालेसँग तालमेल गरेको राप्रपाका नेता हिमला गुरूङले ४०४२ मत पाएकी छन्।
सम्बन्धित

















Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
हतियारसहित भक्तपुरमा एक जना पक्राउ
चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
Election preparations over in Sudurpaschim Province
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया