केशव स्थापितभन्दा १६ हजार मतले बालेन साह अगाडि
मेरोन्यूज
२०७९ जेठ ७ गते १७:४९

काठमाडौँ । काठमाडौँ महानगरको मेयर पदमा बालेन साह थप बलियो अवस्थामा पुगेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वीलाई १६ हजार १२६ मतले पछाडि छाडेका छन् ।
कूल ९६ हजार ९४४ मत गनेर सक्दा साहले ३५ हजार ३७४ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १९ हजार २४८ मत पाएका छन् ।
यस्तै, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १९ हजार ८३ मत पाएकी छन् । काठमाडौँ अब ९४ हजार २४२ मत गन्न बाँकी छ ।
सम्बन्धित
















वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्छ : उपराष्ट्रपति यादव
नेप्सेमा दोहोरो अंकको गिरावट
President Paudel addresses joint session of Federal Parliament
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया