सिर्जनाभन्दा ५ सय मतले केशव स्थापित पछाडि, बालेन शाहको मत कति ?
मेरोन्यूज
२०७९ जेठ ८ गते ९:१२

काठमाडौँ । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता थप बलियो बनाएका छन् ।
पछिल्लो मत परिणामअनुसार एक लाख ९ हजार ५३७ गणना हुँदा बालेनले ३९ हजार ६ मत पाएका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह आएकी छन् ।
सिंह बालेनभन्दा १६ हजार ९७४ मतले पछाडि रहेकी छन् । सिंहले २२ हजार ७२ मत पाएकी छन् ।
तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित रहेका छन् । उनले २१ हजार ५७१ मत पाएका छन् । उनी सिंहभन्दा ५०१ मतले पछि छन् ।
सम्बन्धित
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया