९० हजार मत गणना हुँदा रेनु दाहाल अगाडि
मेरोन्यूज
२०७९ जेठ ८ गते १०:३८
चितवन । जिल्लाको भरतपुर महानगरमा हालसम्म ९० हजार ३०८ मत गणना सम्पन्न भएको छ । पछिल्लो मत गणनाअनुसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३५ हजार ४६० मत पाएकी छन् ।
दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई ७ हजार ५६५ मतले पछाडि छाडेकी छन् । सुवेदीले २७ हजार ८९५ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८९७ मत पाए ।
यस्तै, उपमेयरमा नेपाली कांग्रेसका चित्रशेन अधिकारीले ३७ हजार ६२४ मत पाएका छन् । उनलाई राप्रपाकी हिमला गुरूङले २२ हजार मत ल्याएर पछ्याइरहेकी छन् ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया