धरानमा स्वतन्त्र उम्मेदवार जित नजिक, गन्न बाँकी मत ४६ सय मात्रै
मेरोन्यूज
२०७९ जेठ ८ गते ११:१२

सुनसरी । जिल्लाको धरान उपमहानगमा मेयरका स्वतन्त्र उम्मेदवार हर्कराज राईले ४ हजार १५९ मतले अगाडि रहेका छन् । अब उक्त पालिकामा ४ हजार ६२१ मत मात्रै गन्न बाँकी रहेको छ ।
पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार राईले १९ हजार १५५ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १४ हजार ९९६ र एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार १४३ मत पाएका छन् ।
धरान उपमहानगरमा ६२ हजार ८९८ मा खसेकोमा ५८ हजार २७७ मत गणना भइसकेको छ ।
उपप्रमुख पदमा भने माओवादी केन्द्रका उम्मेदवार अइन्द्र विक्रम बेघा अगाडि रहेका छन् । उनले १८ हजार ८६४ मत पाउँदा नेकपा एमालेका पदम प्रसाद लिम्बुले १६ हजार ५८१ मत पाएका छन् ।
सम्बन्धित
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया