कैलालीमा ट्रयाक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
मेरोन्यूज
२०७९ जेठ ८ गते ११:४०
कैलाली । जिल्लाको गौरीगंगा नगरपालिका ३ कुचैनीमा आज बिहान ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिँदा चालकको घटना स्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा स्कुटरको पछाडि सवार एक युवती गम्भिर घाइते भएकी छन् । मृत्यु हुनेमा स्कुटर चालक लम्किचुहा नगरपालिका १ बस्ने ३० वर्षीया सबिता कँडेल रहेकी छन् ।
घाइते भएकी सोही ठाउँ बस्ने २५ वर्षीया जमुना सिंहलाई उपचारका लागि माया मेट्रो अस्पताल धनगढी पठाइएको छ । आज बिहान ७ बजे पूर्व पश्चिम राजमार्गमा से १ त ६८ २७ नम्बरको ट्रयाक्टरले सुदूरपश्चिम प्रदेश ०१–००८ प १७८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा संलग्न ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित
















वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्छ : उपराष्ट्रपति यादव
नेप्सेमा दोहोरो अंकको गिरावट
President Paudel addresses joint session of Federal Parliament
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया