काठमाडौं–१२ मा बालेन शाह चौथो स्थानमा, कस्ले कति मत पाए ?
मेरोन्यूज
२०७९ जेठ ८ गते १२:३८

काठमाडौं । काठमाडौं महानगरको वडाहरूको मत परिणामहरू सार्वजनिक भइरहेको छ । पछिल्लोपटक वडा नम्बर १२ को मत परिणाम सार्वजनिक भएको छ ।
जसमा स्वतन्त्र उम्मेदवार बालेन साह कमजोर देखिएका छन् । यस वडामा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह अगाडि रहेकी छन् ।
यस वडामा एक हजार ५१५ मत गणना भएको छ । जसमा सिर्जनाले ४५५ भोट पाएकी छन् । दोस्रो स्थानमा एमालेका केशव स्थापितले ३४३ भोट पाएका छन् ।
तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार सुमन सायमी रहेका छन् । उनले आँखीझ्याल चुनाव चिन्हमा २२१ भोट पाउँदा बालेनले २१८ भोट मात्रै पाएका छन् ।
समग्र मत गणनामा शीर्ष स्थानमा रहेका बालेन यस वडामा चौथो स्थानमा पुगेका छन् ।
सम्बन्धित
















विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया