आइएमई पे र सेञ्चुरी बैंकबीच सम्झौता
मेरोन्यूज
२०७९ जेठ ८ गते १३:०३

काठमाडौं । आइएमई पे र सेञ्चुरी कमर्सिअल बैंकबीच पार्ट्नर बैंक सम्झौता भएको छ । राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच दुई वित्तीय संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा आइएमई पेका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सेञ्चुरी बैंकका तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर केसीले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार डिजिटल सहजताका निम्ति आइएमई पे मोबाइल वालेट एपमा सेञ्चुरी बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुविधा लिन सकिने छ ।
हाल नेपालको २३ वटा बैंक तथा वित्तीय संस्थासँग सो सम्झौता गरेको आइएमई पेले यस लिंकअपको विभिन्न फाइदा भएको जनाएका छ । आइएमई पेमा बैंक लिंक गरेपश्चात उपभोक्ताले आफ्नो सुविधाअनुसार सेञ्चुरी बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सक्ने छन् ।
सम्बन्धित
















नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया