त्रियुगा नगरपालिकामा पुन: मतदान नहुने, मतगणना गरिने
मेरोन्यूज
२०७९ जेठ १० गते ९:१४

उदयुर । उदयपुरको त्रियुगा नगरपालिकामा पुन : मतगणना नहुने भएको छ । त्रियुगा-१२ को मतदानमै विवादित भएसँगै मतगणना स्थगित भएको थियो । भने बहुमत दलहरूले वडानम्बर १२ मा पुन: मतदानको माग गरेका थिए र तर निर्वाचन आयोगले भने मतगणना गर्ने निर्णय गरेको हो ।
मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले आजैदेखि मतगणना सुरु गर्ने बताए । उनलेभने,‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ ।’
नेकपा एमाले र कांग्रेसले भने मत गणनाका लागि दवाव दिदै आएका थिए । भने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राप्रपालगायतले पुन मतदानको माग राखेका थिए ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया