विद्युत महसुल घटाउने, विद्युतीय सामाग्रीको खपत बढाउने
मेरोन्यूज
२०७९ जेठ १० गते १७:३१

काठमाडौँ । सरकारले आगामी वर्ष विद्युतको महसुल घटाउने भएको छ । पेट्रोलियम पदार्थ ग्यासको खपत कम गर्न विद्युत महसुल घटाउने भएको हो ।
यस्तै, सरकारले विद्युतीय सामाग्रको खपत बढाउने भएको छ । यसैगरी ठाउँठाउँमा विद्युतीय सवारी साधानलाई ध्यान दिँदै चार्जिङ स्टेसन राख्ने भएको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्युतको महसुल घट्ने बताएकी हुन् ।
यस्तै, थप २५ हजार घरमा विद्युत सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । आगामी वर्ष नै सरकारले ७१५ मेगावट विद्युत् राष्ट्रिय प्रसारण लाइन जोड्ने नीति लिएको छ ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया