प्रधानमन्त्री देउवाको गृह जिल्लामा मेडिकल कलेज सञ्चालन हुने
मेरोन्यूज
२०७९ जेठ १० गते १७:४०

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज सञ्चाल गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षमा डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने भएको हो ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले डडेलधुरामा मेडिकल कलेज सञ्चालन हुने बताएकी हुन् ।
यस्तै, सरकारले हरेक प्रदेशमा कम्तिमा दुई वटा मेडिकल कलेज सञ्चालन गर्ने नीति लिएको राष्ट्रपति भण्डारीले बताइन् ।
सम्बन्धित















विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया