मूल्य वृद्धिविरुद्ध हेटौंडामा र्याली, सडकमा चिया पकाउँदै प्रदर्शन
मेरोन्यूज
२०७९ जेठ १० गते २०:४०
हेटौंडा । नेकपा एमालेको विभिन्न भातृ संगठनले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् ।
हेटौंडाको सीमाचोकबाट बुद्धचोकसम्म मोटराइकल डोहोर्याउँदै र ग्यासको सिलिन्डर बोकेर प्रदर्शन गरेका थिए । त्यसैगरी उनीहरूले सडकमा आगो बालेर चिया पकाएर प्रदर्शन गरेका थिए ।
एमालेको भातृ संगठन अनेरास्ववियु, नेपाल खेलकुद महासंघ लगायतको संगठनहरूले संयुक्त रुपमा प्रदर्शन गरेका थिए । उनीहरूले गठबन्धन सरकार जनतालाई मूल्य वृद्धि उपहार, मैले पकाएर खाएको पनि देखिसकेनौ हैलगायतका नारा लगाएका थिए ।
सम्बन्धित















महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा
Over 10,000 foreign tourists visit Mustang in January
निर्वाचनमा तालमेलबारे एमाले उपाध्यक्ष गुरुङ – कतिपय स्थानमा हुन सक्छ
ट्रम्पले गरे हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया