देशभर संक्रिय कोरोना संक्रमित न्यून
मेरोन्यूज
२०७९ जेठ १२ गते १७:४५

काठमाडौँ । नेपालमा अहिले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टाभित्र जम्मा २१ जनामा मात्रै कोरोना पुष्टि भएको छ ।
थप भएका कोरोना संक्रमणसहित नेपालमा अहिले संक्रिय संक्रमितको संख्या १२९ पुगेको छ । यस्तै, आज थप १३ जना निको भएर घर फर्किएका छन् ।
योसहित कोरोना संक्रमणबाट निको हुनेको संख्या नौ लाख ७० हजार २४ रहेको छ । यो कूल संक्रमतिको निको हुने दरमध्ये ९८.८ प्रतिशत हो ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।
यस्तै, अहिलेसम्म कोरोना भाइरसविरुद्ध चार करोड २७ लाख डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया