शनिबार, पुष १९, २०८२

भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनः निर्माणका लागि २ अर्ब बजेट बिनियोजन

मेरोन्यूज २०७९ जेठ १५ गते १७:१२

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाहरूको पुनःनिर्माणका लागि २ अर्ब रूपैयाँ बजेट विनियोजन भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम बजेट विनियोजन गरिएको बताएका हुन्।

प्रतिक्रिया