ग्यास हटाउने सरकारी योजना, सिंहदरबारबाटै शुरु गरिने
मेरोन्यूज
२०७९ जेठ १५ गते १८:०९

काठमाडौं। सरकारले ग्यास विस्थापनका लागि परल मूल्यमा बेच्ने घोषणा गरेको छ। खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय प्रयोगलाई बढावा दिन परल मूल्य तोक्ने घोषणा गरिएको हो।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमार्फत यो घोषणा गरेका हुन्। विद्युतीय चुल्हो प्रयोगलाई बढावा दिन साउनभित्रै सिंहदरबारबाट ग्यास सिलिण्डर प्रयोग हटाइने घोषणा समेत बजेटमा गरिएको छ।
तीन वर्षभित्र महानगर र उपमहानगरबाट ग्यास विस्थापित गर्ने बजेटमा छ। अहिलेकै मूल्य तय भएमा ग्यासको भाउ २६७९ रुपैयाँ कायम हुनेछ। अहिले ग्यासमा आयल निगमले ८ सय ७९ रुपैयाँ अनुदान दिएर सिलिण्डरको १८ सय रुपैयाँमा बिक्री गरिरहेको छ।
सम्बन्धित

















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया