मिरुनाले भाइ सम्झेर माफी दिइन् आरोपी फुर्बालाई, दुई पक्षबीच सहमति
मेरोन्यूज
२०७९ जेठ १७ गते १९:०३

काठमाडौँ । आफूमाथि दुव्र्यवहार भएको भन्दै आएकी अभिनेत्री मिरुना मगर र आरोपी फुर्बा तामाङबीच सहमति भएको छ । ब्याड टच प्रकरणमा आएकी मगर र तामाङले आआफ्नो गल्ती स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
चलचित्र ‘कबड्डी ४’को टिमको रोहबरमा दुई जनाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्रमा फुर्बाले आफ्नो गल्ती स्वीकार गरी नायिकासँग माफी मागेका छन् । यस्तै, नायिकाले भाइ सम्झेर माफी दिएको जनाइएको छ ।
मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना मागेकी छन् ।

सम्बन्धित















भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया