पेट्रोलियम पदार्थमा लाग्दै आएको कर तत्काल नहट्ने
मेरोन्यूज
२०७९ जेठ १९ गते १७:०७
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको १० रुपैयाँ पूर्वाधार कर तत्काल नहट्ने भएको छ । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर तत्काल नहटाउने भएको हो ।
मन्त्रालयले पूर्वाधार कर हटाउन आवश्यक कानुन नभएको जनाएको छ । तर, कर बराबरको रकम घटाएर बेच्न निगमलाई निर्देशन दिइएको छ।
यस्तै, निगमले करबाहेक अन्य तरिकाले सर्वसाधारणलाई सहुलियत दिन नसक्ने जनाएको छ । निगमले ऋणमा रहँको जनाउँदै सरकारले लिँदै आएको कर घटाउन अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो ।
सम्बन्धित















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया