नवलपरासी पश्चिमको जिल्ला अदालतमा गोली प्रहार गर्ने युवक पक्राउ
मेरोन्यूज
२०७९ जेठ २४ गते १६:४४

काठमाडौँ । नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलाएको आरोपमा युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरावल गाउँपालिका ४ मंगलापुरका २८ वर्षीय हंशराज यादव छन् ।
यादवलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादवको साथबाट ७.६५ एमएमको पेस्तोल, म्यागजिन र एक राउण्ड गोलीसमेत बरामद भएको छ ।
सोमबार दिउँसो करिब १ बजे अदालत परिसरमा यादवले काकी रोशनी यादवलाई लक्षित गरी गोली हानेका थिए ।
यादवलाई ज्यान मार्ने उद्योग तथा हातहतियार तथा खरखजनासम्बन्धी कसूर अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
प्रतिक्रिया