राप्रपाद्वारा नेतालाई विभागीय प्रमुखको जिम्मेवारी
मेरोन्यूज
२०७९ जेठ २४ गते २१:४७

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक विभागको प्रमुखमा उपाध्यक्ष बुद्धिमान तामाङलाई नियुक्ति गरेका छन् ।
अध्यक्ष लिङ्देनले पार्टीको विधानबमोजिम आज प्रशिक्षण विभाग प्रमुखमा अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई नियुक्ति गरेको प्रचार विभाग सदस्य सचिव सुन्दर पाण्डेले जानकारी दिए ।
संगठन विभाग प्रमुखमा महामन्त्री डा. धवलशम्शेर राणा, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्का महामन्त्री भुवन पाठक र स्वास्थ्य विभाग प्रमुखमा डा. रामप्रसाद उप्रेतीलाई जिम्मेवारी दिइएको छ ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया