बञ्चरेडाँडाका तीन जना स्थानीयबासी रिहा, प्रधानमन्त्री देउवासँग वार्ता गर्ने
मेरोन्यूज
२०७९ जेठ २६ गते १५:३२
काठमाडौँ । बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेती र कृष्ण बजगाईं रिहा भएका छन् । प्रहरी कार्यालय ककनीले बुधबारदेखि नियन्त्रणमा लिएको उनीहरूलाई रिहा गरिएको हो ।
प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई बिहीबार बिहान १० बजे छाडेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । आन्दोलनकारीहरूले प्रहरीमाथि हातपात र फोहोर बोकेका सवारी साधन तोडफोड गरेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।
बञ्चरेडाँडाका स्थानीयले प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गर्ने बताएका छन् ।
सम्बन्धित
















सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त
अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया