प्रधानमन्त्री देउवालाई भेट्न पुगे बालेन शाह, फोहोर व्यवस्थापनबारे छलफल
मेरोन्यूज
२०७९ जेठ २६ गते २०:३५

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं महानगरका मेयर बालेन शाह प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । बिहीबार प्रधानमन्त्री देउवा र मेयर शाहबीच भेटवार्ता भएको हो ।
भेटमा काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।
भेटमा प्रधानमन्त्री देउवाले मेयर शाहलाई बञ्चरेडाँडका स्थानीयबासी र जनप्रतिनिधिसँग छलफल गरी दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन् ।
सम्बन्धित


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया