नेपाल टेलिकमले ल्यायो ‘फ्रि टु एयर’ अफर

काठमाडौँ । नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका ‘फ्रि टु एयर’ टेलिभिजन च्यानल निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण शुरु गरेको छ । सो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइडको प्ले स्टोर तथा एप्पलको एप स्टोर मा उपलब्ध गराइएको छ ।
उक्त एपमार्फत एन्ड्रोइड र आइओएसका मोबाइलमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानललगायत अन्य विभिन्न टेलिभिजन च्यानल प्रत्यक्ष हेर्न सकिने छ । यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नु पर्छ ।
यसलगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिन्छ । यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाईफाईमार्फत हेर्न सकिन्छ । एपमा भएका च्यानल हेरेबापत हाल छुट्टै शुल्क तिर्नु पर्दैन ।















समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते
इरानले विश्वकप फुटबलमा भाग नलिने
रौतहटमा दलितमाथि सामुहिक कुटपिट प्रकरण : ८ जनाविरुद्ध मुद्दा दर्ता
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
प्रतिक्रिया