पहिरोका कारण डुम्रे–वेशिसहर सडकखण्ड अवरुद्ध
मेरोन्यूज
२०७९ जेठ २७ गते १०:४२

तनहुँ । डुम्रे–बेशिशहर सडकखण्ड अन्तर्गत तनँहुको भानु नगरपालिका–३ कुरकुना र १ रमाईलोडाडाँमा गएराति पहिरोसँगै रुख ढलेका कारण उक्त सडक अवरुद्ध भएको छ ।
मध्यरातीबाट अवरुद्ध सडक जेसीवीको सहयोगमा खुलाउने पहल भइरहेको प्रहरी चौकी तुरतुरे तनँहुले जनाएको छ ।
पहिरो झर्ने क्रम नरोकिएका कारण सडक सुचारु गर्न अप्ठेरो परेको जनाइएको छ ।
सम्बन्धित
















नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, कस्ताे रहला आजकाे माैसम ?
आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल
यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया