नेदरल्यान्ड र पोल्यान्ड तथा वेल्स र वेल्जियमको बराबरी
मेरोन्यूज
२०७९ जेठ २९ गते ६:४५

काठमाडौं । यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्यान्ड र पोल्यान्ड तथा वेल्स र वेल्जियमले बराबरी खेल्दै अंक बाँडेका छन् ।
समूह ए ४ को तेस्रो खेलमा चारै टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन् । नेदरल्यान्ड र पोल्यान्डले २–२ गोलको बराबरी खेले । पोल्यान्डका माटी कास र पिओर्ट जिएलिन्स्कीले गोल गरे । नेदल्यान्डका डाभी केलासेन र डेन्जेल डुमफ्रिइसले एक एक गोल गरे ।
अर्को खेलमा वेल्स र वेल्जियमले १–१ गोलको बराबरी खेले । युरी टिइलेमान्सको गोलसँगै वेल्जियमले खेलको ५०औं मिनेटमा १–० को अग्रता लियो । खेल खेल सकिँन ४ मिनेट बाँकी रहँदा ब्रेन्नान जोनसोनले गोल गर्दै वेल्सको हार टारे ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया