‘कोक उठाउँ, आफूलाई जगाउँ’

काठमाडौँ । हालै नेपालमा कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’को दोस्रो संस्करण शुरु गरेको छ । यो वर्ष क्याम्पेनको ट्यागलाइन ‘कोक उठाउँ, आफूलाई जगाउँ’ रहेको छ । जसले कोक पिउनुहोस् र आफूलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देश दिन्छ ।
क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामीले यो क्याम्पेनमार्फत हाम्रा उपभोक्तालाइ जहाँ भए पनि र जस्तोसुकै समयमा पनि कोका–कोलाको साथले अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश दिन चाहन्छौँ ।’
बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेका अनुसार एक बोतल चिसो कोकले नै कति अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश क्याम्पेनले दिन खोजेको छ ।
कोका–कोलाले क्याम्पेनभरि कोक पारखीका लागि थुप्रै सरप्राइज तयार पारेको छ । क्याम्पेन सम्बन्धि सम्पूर्ण जानकारीहरुका लागि कोका–कोला नेपालको फेसबुकमा पाउन सकिन्छ ।















समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते
इरानले विश्वकप फुटबलमा भाग नलिने
रौतहटमा दलितमाथि सामुहिक कुटपिट प्रकरण : ८ जनाविरुद्ध मुद्दा दर्ता
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
प्रतिक्रिया