संसदमा जनक शिक्षाको बचाउमा शिक्षा मन्त्री पौडेल (पूर्णपाठसहित)

काठमाडौँ । शिक्षा मन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्रको बचाउ गरेको छ । उनी पढाइ सुरु भएको लामो समयसम्म पाठ्य पुस्तक छाप्न नसकेको जनक शिक्षाको पक्षमा लागेका हुन् ।
‘निःशुल्क पाठ्यपुस्तक छपाई तथा वितरणः शैक्षिक सत्र २०७९ मा विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ तथा वितरण हुने व्यवस्था भएतापनि कक्षा १–३ को पाठ्यपुस्तक नीजि प्रकाशकबाट र कक्षा ११–१२ को साझा प्रकाशनमार्फत समेत छपाइ तथा वितरण हुने व्यवस्था मिलाइएको छ,’ मन्त्री पौडेलले भने ।
उनले जनक शिक्षाबाट कक्षा ४–१० सम्मका विद्यार्थीका लागि एक करोड ९६ लाख थान पाठ्यपुस्तक छपाइ गरी वितरण गर्नु पर्नेमा हालसम्म एक करोड ७० लाख थान छपाइ तथा वितरण भइसकेको बताए ।
बाँकी पुस्तक पनि छाप्ने काम भइरहेको मन्त्री पौडेलको भनाइ थियो । उनले नीजि प्रकाशकबाट छपाइ एवं वितरण काम भइरहेको बताए ।


















सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया