मधेस प्रदेश सरकारले चार पाङ्गे सवारी नकिन्ने
मेरोन्यूज
२०७९ असार १ गते १९:३६

जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक बर्षमा पनि चार पाङग्रे सवारी साधान खरिद गर्न रकम बिनियोजन नगर्ने भएको छ ।
मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९र८० को बजेट बिनियोजन बिद्येयक पेश गर्दै सवारी साधान खरिदमा रोक लगाएका हुन ।
‘आगमी आर्थिक बर्षमा सरकारी कार्यालयका लागि चार चक्के सवारी साधान खरिद गरिने छैन्,’ मन्त्री साहद्धारा प्रस्तुत बजेटमा भनिएको छ ।
सम्बन्धित















अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
Woman injured in Jajarkot fire dies
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया