एक अर्ब रुपैयाँ बराबरको हेरोइन कारोबारमा संलग्न सात जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले काठमाडौँबाट ५१ किलो हेरोइन बरामद गरेसँगै पत्रकार सम्मेलन गरेको छ । ब्यूरोले बिहीबार दिउँसाे २ बजे पत्रकार सम्मेलन गरेको हो ।
लामो अनुसन्धानपछि प्रहरीले अहिलेसम्मकै सबैभन्दा ठूलो परिणामको हेरोइन बरामद गरको हो । यसको नेपाली बजार मूल्य एक अर्ब दुई करोड रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा सात जना विदेशी नागरिक रहेका छन् । उनीहरूले दुबई एयरलाइन्सको जहाजबाट उक्त परिणामको हेरोइन नेपाल भित्र्याएका थिए ।

पक्राउन पर्नेमा २९ वर्षकी सिब्सी थान्डेकिल, ४६ वर्षकी मुडिकेएल ज्याडुवाजी थाम्बेनी स्नाम्बा, ३९ वर्षकी त्सबालाला खान्यिसिली योब्नी, ३६ वर्षकी राेसिनाह ननक्वीली जान्त्जेत, २९ वर्षकी माह्लाको मौरिन माथिबा, ३७ वर्षकी माेराेसी सुजान कोफु र ३० वर्षकी मार्सेले बाडेन्साेत्सी रहेका छन् ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया