केपी ओलीलाई भेट्न बालकोट पुगे गृह र कानुन मन्त्री
मेरोन्यूज
२०७९ असार ३ गते १८:३२

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई ओलीलाई भेट्न दुई मन्त्री शुक्रबार साँझ अोली निवास बालकोट पुगेका हुन् ।
नागरिकता र संक्रमण कालीन न्यायलगायतका विधेयक, संसदको चालु अधिवेशनका बारेमा छलफल गर्न मन्त्रीहरू बालकोट पुगेका हुन् ।
सम्बन्धित














लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त
अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया