नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु, मन्त्रीहरू अनुपस्थित
मेरोन्यूज
२०७९ असार ११ गते १३:२३

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । बैठकमा चार जना मन्त्रीहरू अनुपस्थित भएका छन् ।
काठमाडौँको बबरमहलस्थित कार्की ब्यांकेटम सुरू भएको बैठकमा नेकपा एसबाट सरकारमा रहेका चारजना मन्त्री अनुपस्थित भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले बैठकमा अनुपस्थित भएका हुन् ।
सरकारबाट फिर्ता बोलाउने निर्यण गरेसँगै नेकपा एसबाट मन्त्री भएकाहरू विरोधमा उत्रिदै आएका छन् ।
सम्बन्धित
















साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया