शनिबार, माघ ३, २०८२

सामसङ ग्यालेक्सीको एफ १३ फोन नेपाली बजारमा

मेरोन्यूज २०७९ असार २१ गते १६:५१

काठमाडौँ । सामसङले आजदेखि नेपालमा ग्यालेक्सी एफ १३ फोनको बिक्री वितरण सुरु गरेको छ । लोकप्रिय ग्यालेक्सी एफ शृखलाको यो पछिल्लो उत्पादनले जेन जेडका आकांक्षीलाई उत्कृष्टता प्रदान गर्ने भएको छ ।

यस फोनमा इमर्सभी अवलोकन अनुभवका लागि फुल एचडी प्लस डस्प्लिे, ६ हजार एम् ए एच ब्याट्री, र खण्ड निर्वाध कनेक्टभिटीका लागि पहिलो अटो डाटा स्वचिङ छ ।

यो फोन वाटरफल ब्लु, सनराइज कप्पर र नाइटस्ककाई ग्रीन रङहरुमा उपलब्ध छन् । यसको मूल्य ४+१२८ जीबीका लागि २३ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया