काठमाडौं उपत्यकामा नयाँ ढंगले संगठन संरचना बनाउँनुपर्ने देखिन्छ : प्रचण्ड
मेरोन्यूज
२०७९ असार २३ गते १३:५३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकामा पार्टी संगठन कमजोर भएकोमा चिन्ता व्यक्त गरेका छन् ।
बिहीबार जारी केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले जनयुद्धदेखि जनआन्दोलन र सरकारमा हुँदा काठमाडौं उपत्यकाबासीका लागि राम्रो काम गरेपनि संगठन बन्न नसकेमा नेताहरुसँग सुझाव मागेको एक नेताले जानकारी दिए ।
उनका अनुसार काठमाडौं उपत्यकामा पार्टी बनाउँन नयाँ ढंगले संगठन संरचना बनाउँनुपर्ने देखिएको छ ।
उनलेभने,‘अहिले सम्पर्क समिति र विशेष समिति बनाएका छौँ त्यसलाई मिलाएर नयाँ ढंगले संरचना खडा गर्न पो हो कि भन्ने मेरो प्रस्ताव छ ।’
स्थानीय तह चुनावमा गठबन्धन भएपनि उपत्यकाका काठमाडौ, ललितपुर भक्तपुरमा कमजोर नतिजा आएपछि प्रचण्डले पार्टी संगठनका विषयमा चिन्ता व्यक्त गरेका हुन् । ।
सम्बन्धित
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया