पोलिटब्यूरो सदस्यको विवादपछि प्रचण्डले थपे ३१ वैकल्पिक सदस्य
मेरोन्यूज
२०७९ असार २३ गते १६:५४

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यमा ३१ जना वैकल्पिक सदस्यका लागि थप गर्ने भएको छ ।
पहिलोपटक १२५ सदस्यीय सदस्यको नाम पढेका पार्टी अध्यक्ष प्रचण्डले अहिले वैकल्पिकसहित १५६ सदस्य पुर्याउने प्रस्ताव गरेका हुन् ।
पछिल्लो लिस्टमा समेत धेरै नाम छुटेको भन्दै हल्ला भएपछि प्रचण्डले ३१ वैकल्पिक सदस्य थप्ने प्रस्ताव राखेका हुन् । ‘केन्द्रीय कमिटीमा वैकल्पिक हुन्छ भने पोलिटब्यूरोमा पनि नहुने भन्ने हुँदैन,’ प्रचण्डले भने, ‘थप्नु पर्नेमध्ये सिनियरलाई फुल र अरुलाई वैकल्पिकमा समे ट्छु ।’
प्रचण्डले पार्टी विभाजनको अवस्थामा भोट हाल्नेबाहेक वैकल्पिकलाई सबै अधिकार हुने बताए ।
सम्बन्धित
















कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
पूर्णबहादुर खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – जिम्मेवारी ऐतिहासिक बनोस्
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया