शुक्रबार, फागुन २९, २०८२

विदेशी मुद्राको आजको विनिमय दर   

मेरोन्यूज २०७९ असार २४ गते ८:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.३९ पैसा र विक्रीदर १२६.९९ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस्तैगरी युरो १ को खरिददर १२९.०१ पैसा र विक्रीदर १२९.६२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.४९ पैसा र विक्रीदर ८६.९० पैसा रहेको छ ।

जापानी येन १० को ९।३० पैसा रहेको छ । विक्रीदर ९.३४ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.८६ पैसा विक्रीदर १८.९५ पैसा रहेको छ ।
कतार रियाल १ को ३४.६० पैसा रहेको छ । विक्रीदर ३४.७७ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३.६७ र विक्रीदर ३३.८३ पैसा रहेको छ ।

प्रतिक्रिया