कवि संगीत श्रोतामाथि यौन दुर्व्यवहार आरोप, पीडितले लिइन् यी व्यक्तिको नाम
मेरोन्यूज
२०७९ असार २५ गते २१:३९

काठमाडौँ । लेखक तथा कवि संगीत श्रोताले लेखक तथा स्तम्भकार सरिता तिवारीलाई यौन दुर्व्यवहार गरेको सार्वजनिक भएको छ । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ बसेर श्रोताले यौन दुर्व्यवहार गरेको बताएकी हुन् ।
लाइभका क्रममा उनले घटनासँग जोडिएका विभिन्न व्यक्तिहरूको नाम लिएकी थिइन् । उनले आफ्नो कविता संग्रहको सम्पादनको क्रममा ०७२ सालमा संगीतले यौन दुर्व्यवहार गरेको बताएकी छन् ।
लेखक तिवारीले घटनामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईको नामसमेत दिएकी छन् । उनले मानुषी यमीले आफूलाई श्रोताको पक्ष लिँदै दबाब दिएकी बताएकी छन् ।
यस्तै, विनोदविक्रम केसी, मनोज खतिवडालगायतहरूको नाम लिएकी थिइन् । संगीतले आफूलाई दिदी भन्दै यौन दुर्व्यवहार गरेको बताएकी छन् ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया