शाओमीका ग्राहकलाई मनसुन अफर

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली उपभोक्तालाई मनसुन अफर ल्याएको छ ।
कम्पनीले रेडमी नोट ११ सिरिजअन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो पाइभ जीको कुनै पनि भेरिएन्ट र शाओमी १२ सिरिजअन्तर्गत शाओमी १२ र शाओमी १२ एक्स ८ जीबी÷२५६ जीबी खरिद गर्ने उपभोक्तालाई लक्षित गरी मनसुन अफर सार्वजनिक गरेको हो ।
अफरअन्तर्गत उक्त मोडलका फोन किन्न चाहने उपभोक्ताले रेडमी इयरफोन र मी नेक्ब्यान्ड ब्लुटुथ प्रो को खरिदमा आकर्षक छुट पाउन सक्ने छन् । यस अफरअन्तर्गत शाओमीले रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो पाइभ जीको कुनै पनि भेरिएन्ट खरिद गर्ने उपभोक्ताका लागि मात्र १९९ रुपैयाँमा रेडमी इयरफोन किन्न सक्ने व्यवस्था गरेको छ ।
त्यस्तै, ८ जीबी र २५६ जीबीको शाओमी १२ र शाओमी १२ एक्सको खरिदमा उपभोक्ताले मी नेकब्यान्ड ब्लुटुथ प्रो मात्र १४९९ रुपैयाँमा पाउन सक्ने छन् ।















स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार
पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि
एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
प्रतिक्रिया