सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्यो, तोलामा कति पुग्यो ?
मेरोन्यूज
२०७९ असार २९ गते १२:५४

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोवार भईरहेको सुन चाँदी व्यबसायी महासंघले जनाएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ८ सय निर्धारण भएको छ । यता, बुधबार चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला ११ सय ७५ रुपैयाँ कायम रहेको थियो । गतसाता निरन्तर बढ्दौ गएको सुनचाँदीको मुल्य यो साता निरन्तर घटदौ आएको छ ।
सम्बन्धित















६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु
वर्षाले घट्यो वायु प्रदूषण
Slight decline in gold, silver prices
जेनजी आन्दोलनका क्रममा फरार दुईजना पक्राउ
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया