शनिबार, माघ ३, २०८२

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

मेरोन्यूज २०७९ असार ३० गते ९:१४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । बिहीबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा र अदुवा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ ।
अनार ३९०, आँप मालदह प्रतिकेजी १५५ रुपैयाँ र केरा दर्जनको १५५ रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली ९५ रुपैयाँ, कागती १४० रुपैयाँ, कुरिलो २७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ३७ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।

प्रतिक्रिया